११ फाल्गुन २०८२, सोमबार
कोरोना

पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ३१२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या