पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०००१ जनामा पिसिआर परिक्षण गर्दा २३६५ जना र ४४७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जनामा गरी जम्मा २४२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका