११ फाल्गुन २०८२, सोमबार
कोरोना

पछिल्लो २४ घण्टामा २६१८ जनामा कोरोना संक्रमण पुष्टि, ३६८ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५२५ जनामा पिसिआर परिक्षण गर्दा २४८६ जना र ११४३ जनामा एन्टीजेन परिक्षण गर्दा १३३ जनामा गरी जम्मा २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७