१० फाल्गुन २०८२, आइतबार
कोरोना

सेती अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का ४० वर्षीया महिलाको मृत्यु