१. फाल्गुण/चैत्रमा भारतबाट आएको कोभिशिल्ड लगाएका थियौं । त्यसको दोस्रो डोज जापानबाट आएको लगाउन हुन्छ कि हुँदैन ? भारतबाट आएको कोभिशिल्ड खोप एस्ट्राजेनेका खोप हो । अहिले जापान र भुटानले पठाएको पनि त्यहि एस्ट्राजेनेकाको खोप हो | दोस्रो मात्रा अहिले