१६ फाल्गुन २०८२, शनिबार
कोरोना

नेपालमा ४८८ जनाले जिते कोरोना, थप २१ जना घर फर्किए

२६ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४८८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।