१६ फाल्गुन २०८२, शनिबार
कोरोना

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, जेठ २८ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु चितवनका २ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ जना रहेका