१६ फाल्गुन २०८२, शनिबार
कोरोना

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडौँ, ३१ जेठ । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि