सङ्क्रमण दर बढ्दै
धनगढी, ५ असार । कोरोना भाइरस सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमित प्रदेशमा बढेर ५९९ पुगेको छ । प्रदेशमा पहिलो पटक गएको चैत्र १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए