धनगढी, असार १२ । सुदूरपश्चिम प्रदेशमा आज थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १७०२ पुगेको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो