कैलाली, असार २० । कैलाली जिल्लाकोे गोदावरी नगरपालिका-१० मा होम क्वारेन्टिनमा बसेकी १ जना महिलाको मृत्यु भएको छ । हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताएका छन् । जेठ २६ गते