रुपन्देहीमा होम आइसोलेशनमै बसेकी कोरोना संक्रमित महिलाको मृत्यु
रुपन्देही, १५ भदौ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । यही भदौ ११ गते कोरोना