७ बैशाख २०८३, सोमबार
कोरोना

सुदूरपश्चिम प्रदेशमा दुई दिनमा २६९ जनामा कोराना संक्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको दुई दिनमा कोभिड-१९ का शङ्कास्पद ९६२ जनाको नमूना परीक्षण गरिदा २६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा, डडेलधुरा र डोटी जिल्लाका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार