११ फाल्गुन २०८२, सोमबार
कोरोना

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १५ पुगेको