११ फाल्गुन २०८२, सोमबार
कोरोना

सिरहामा कोरोना संक्रमण शून्यमा झर्यो

लहान । कोरोना संक्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना संक्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना संक्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा