१३ श्रावण २०८२, मंगलबार
हेल्थ टिप्स

यस्ता छन् अनारका फाइदा

अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । यस्ता छन् अनारका फाइदा : यौन स्वास्थ्य मजबुत पार्छ :  अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ । उच्च रक्तचाप