मधुमेह भएका साना बच्चाका आमाबुबाहरु उनीहरुको बच्चाको मधुमेहको व्यवस्थापनमा धेरै नै संलग्न भएका हुन्छन् । जब बच्चा ठूलो हँदै जान्छ उनीहरुलाई मधुमेहको व्यवस्थापन गर्ने आत्मविश्वास र तरिकाहरु सिक्न आवश्यक छ । बच्चा वा किशोरकिशोरीलाई मधुमेह व्यवस्थापनमा आत्मनिर्भर बनाउन आमाबुबाहरुलाई धेरै