जेठ २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् । आइतबार जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि भट्टराईको वरियताको विषयमा ठुलो आलोचना भएको छ । नँया शक्ति पार्टीका अध्यक्ष डा.भट्टराई समाजवादी