काठमाडौँ, असार १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले