सिरहामा ८१ वर्षीया वृद्धासहित ६३ जनाले कोरोना जिते
सिरहा, असार २० । सिरहा जिल्लामा ८१ वर्षीया वृद्धासहित ६३ जना कोरोना भाइरस (कोभिड-१९) जितेर घर फर्किएका छन् । चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा बसेकी सिरहा नगरपालिका १९ सन्हैठाकी ८१ वर्षीया कागतीदेवी मण्डल कोरोना जितेर घर फर्किएकी हुन् । घरका सदस्य