२३ जेष्ठ २०८३, शनिबार
हेडलाइन

कोरोनाबाट काठमाडौंमा ५ को मृत्यु, कस्ता रोगी थिए संक्रमित ?

काठमाडौं, असार २८ । संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८