असार २८, नवलपरासी । पूर्वी नवलपरासीमा आज एकै दिन ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत कावासोती नगरपालिकाका १२ जना, मध्यविन्दु नगरपालिकाका ४ जना, गैडाकोट नगरपालिकाका ५ जना, देवचुली नगरपालिकाका ४ जना संक्रमित