२३ जेष्ठ २०८३, शनिबार
हेडलाइन

दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, ३ जना घाइते

दार्चुला, ६ साउन । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको