साउन ६, काठमाडौँ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३९६३ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या