२२ असार २०८३, सोमबार
हेडलाइन

दैलेख जिल्लामा आज एकैदिन थपिए कोरोनाका २४ जना नयाँ संक्रमित

धनगढी, साउन ८ । कर्णाली प्रदेशको दैलेख जिल्लामा आज एकैदिन थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो