१७ बैशाख २०८३, बिहिबार
हेडलाइन

सर्वोच्च अदालतको आदेश : लकडाउन अवधिभरको घरभाडा नउठाउनु 

काठमाडौं, साउन १५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) वाट कारण जारी लकडाउन अवधिभरको घरभाडा नउठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले लकडाउन अवधिमा घरभाडा तिर्न नसक्नेलाई दुर्व्यवहार नगर्न र घरबाट ननिकाल्न अन्तरिम आदेश दिएको हो । ओबिसी महासंघका तर्फबाट