२२ असार २०८३, सोमबार
हेडलाइन

चितवनमा बसको ठक्करबाट १ जना प्रहरी हबल्दारको मृत्यु

भरतपुर, १६ साउन । चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा३ख १५४७ नम्वरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुन कुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा