नेपालमा कोरोना जित्नेको संख्या १७७०० पुग्यो, थप १२० जना घर फर्किए
काठमाडौँ, भदौ ३ । नेपालमा पछिल्लो २४ घण्टामा १२० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७७०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन्