किन एक्कासी फेरि राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज आइतबार बिहान शितल निवास पुगेका हुन् । फेरि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली किन एक्कासी शितल निवास पुगे भन्ने जनचासो