२३ बैशाख २०८३, बुधबार
हेडलाइन

काठमाडौँमा भेटियो बर्डफ्लु

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका७- स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु