२७ असार २०८३, शनिबार
हेडलाइन

डब्लुएचओको घोषणा : नेपालले कोभ्याक्स सुविधा अन्तर्गत २२ लाख ५६ हजार डोज खोप पाउने

काठमाडौं । नेपालले कोभ्याक्स सुविधा अन्तर्गत २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्ने भएको हो । कोभ्याक्सको अन्तरिम