२३ बैशाख २०८३, बुधबार
हेडलाइन

संवैधानिक इजलासमा वकिलले बहस गर्दा थर्काउँदै प्रधानन्यायाधीशले हाहाहा… भन्दै उडाएपछि…

काठमाडौं । संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको बहसमा ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके पनि ३० मिनेट बहस गरेपछि जबराले बहस टुंग्याइहाल्न आग्रह