प्रचण्ड-नेपाल समूहले फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने
काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने भएको छ । आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त समूहको केन्द्रीय संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो