६ जेष्ठ २०८१, आइतबार
हेडलाइन

नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको सीमा विवाद वार्ताबाट समाधान हुने बताएका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको स्पष्ट पार्दै वार्ताका