१२ आश्विन २०८१, शनिबार
हेडलाइन

प्रधानमन्त्री ओली किन अचानक पुगे निर्वाचन आयोग ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगको कार्यालय पुगेका हुन् । प्रधानमन्त्री ओली ११ः५५ बजे आयोग पुगेका