चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अबको २ हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । पत्रकारसँगको भेटमा आज यहाँ उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए । उनले भने, “माओवादी