१२ आश्विन २०८१, शनिबार
हेडलाइन

प्रचण्ड-नेपाल समूहले आयोगलाई भन्यो : नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएको उक्त समूहका नेताले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन