काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ । एमालेले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर