१२ आश्विन २०८१, शनिबार
हेडलाइन

प्रतिनिधिसभा विघटनप्रति उपराष्ट्रपति पुनले किन जनाए असन्तुष्टि ?

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको शुरुआत हुँदै गर्दा प्रतिनिधिसभा विघटन हुँदा निराशा छाएको