काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१२५ जनामा पिसिआर परिक्षण गर्दा ३०३ जना र ६९० जनामा एन्टीजेन परिक्षण गर्दा ६४ जनामा गरी जम्मा ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९२