६ भदौ २०८३, शनिबार
हेडलाइन

पर्सामा आज एकैदिन थपिए १६९ जना कोरोना संक्रमित

पर्सा । पर्सामा आज एकैदिन १६९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा संक्रमण