काठमाडौँँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण भयाभव रुपमा फैलिरहेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार सर्वसाधारणमा अपिल जारी गर्दै नेपालमा कोभिड-१९ को संक्रमण उच्च गतिमा फैलिरहेको प्रष्ट पारेको हो । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने