काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । उक्त अध्यादेश जारी भएसंगै जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ने भएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा