दाङमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु
तुलसीपुर । दाङमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना र घोराहीका १ जना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका सङ्क्रमितको मृत्यु भएको छ । सो