दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चका १० न्यायाधीशहरूद्वारा छलफल
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेपछि बसेको सर्वोच्च अदालतका वरिष्ठ १० न्यायाधीशहरूको बैठक बसेको थियो । प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न