काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग आज शुक्रबार छलफल गर्दैछन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार