२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

नरोत्तम वैद्यलाई महेश बस्नेतको चेतावनी : केपी ओलीको रक्षाको लागि जे पनि गर्न तयार छौं

काठमाडौँ । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएपछि पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी