१७ चैत्र २०८२, मंगलबार
हेडलाइन

संकल्प यात्रा गलत भाष्यलाई चिरेर नयाँ स्थापित गर्न यात्रा सफल भयो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट– चिवाभञ्ज्याङ संकल्प यात्राले गलत भाष्यलाई चिरेर नयाँ स्थापित गर्न यात्रा सफल भएको दावी गरेका छन् । आज आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गत