पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचार गर्न दिल्ली लगिंदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो । उनका