२५ बैशाख २०८३, शुक्रबार
हेडलाइन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, महत्वपूर्ण निर्णय हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिने बुझिएको छ । यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकले भदौ ७ गतेदेखि